‘पार्वती’मा दीपाश्री निरौला अनुबन्धित

काठमाडौँ, २८ साउन । फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्धित भएकी छन् ।

चलचित्र अभिनेत्री तथा निर्देशक नीता ढुंगानाले दीपाश्रीलाई अनुबन्धित गराएकी हुन् । 

दीपाश्रीले १२ वर्षपछि नीतासँग सहकार्य गर्न लागेको बबताइन् । १२ वर्षअघि ‘छ एकान छ’मा नीताले काम गरेकी थिइन् । 

असोजदेखि छायांकन सुरु हुने चलचित्र माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । 

चलचित्रको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको