विष्णु माझीको तिज गीत सार्वजनिक

काठमाडौँ, २८ साउन । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ ।

आज ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो । तिम्रै छोरो राम्रो म त नराम्रो भन्दै व्यंग्य गर्दै सुरु हुने गीतमा छोरीमाथि हुने विभेदको कथा छ । 

विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडियोमा ललिता पौडेलको अभिनय छ । सम्भु चालिसेको सिनेमेटोग्राफी रहेको भिडियो सम्पादन प्रवीण भट्टले गरेका छन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियो निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका