एलिना चौहानले गरिन् विपिन जोशीको रिहाइको कामना

काठमाडौँ, २६ साउन । गायिका एलिना चौहानले विपिन जोशीको रिहाइको लागि पशुपति पुगेर कामना गरेकी छन् ।

त्यहाँ आयोजित संकटमोचन ज्ञान महायज्ञमा पुगेर उनले कामना गरेकी हुन् । विपिन लगायत विदेशी भूमिमा बेपत्ता भएका अन्य खोजी गर्न पनि उनले आग्रह गरेकी छन् ।

विपिनको फोटो राखिएको फ्रेम समात्दै गरेको फोटो सामाजिक संजालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘ आज ऐतिहासिक श्री पशुपति मनकामना पुर्ति तथा शंकटमोचन ज्ञान महायज्ञ मा विपिन भाइ चाडि भेटिनुहोस भनेर कामना गरियो । हामी सबैको मनकामना पूर्ति होस जय होस मंगलहोस ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ