६ वर्षपछि ‘मेरिबास्सै’मा फर्किए राजु मास्टर

काठमाडौँ, २३ साउन । हास्य टेलिसिरियल ‘मेरिबास्सै’मा जिम्मेवारीसहित कलाकार राजु पौडेल (राजु मास्टर) पुनः फर्किएका छन् । 

राजुले आगामी साताबाट प्रसारण हुने गरी मेरिबास्सैको लेखन र निर्देशनको जिम्मेवारी लिएका छन् । साथै उनले मेरिबास्सैमा अभिनय पनि गर्नेछन् । मिडिया हबको प्रस्तुतिमा १९ वर्षको यात्रा गरिरहेको मेरिबास्सैबाटै राजुले कलाकारिताको यात्रा तय गरेका थिए । 

सुरुबाटै १२ वर्षसम्म निरन्तर अभिनय गरेका राजुले बिचमा ६ वर्ष अन्य सिरियलमा काम गरे । अहिले पुनः उनी आफ्नै घरमा फर्किन पाउँदा खुसी र जिम्मेवारी बोध भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको