एनपीएलको अक्सनमा १५० खेलाडी (सूचीसहित)

काठमाडौँ, २१ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनका लागि क्याटागोरी ‘ए’मा आठ खेलाडी परेका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार अक्सनको क्याटागोरी ‘ए’मा मोहम्मद आदिल आलमसहित आठ खेलाडी परेका छन् । 

क्याटागोरी ‘ए’मा आदिलसँगै अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सराफ, शरद भेषवाकर, सूर्य तामाङ र सुनम गौतम परेका छन् । 

एनपीएलको दोस्रो संस्करणको लागि ४५८ खेलाडीले क्यानमा नाम दर्ता गराएका थिए । तर, क्यानको प्राविधिक समितिले दोस्रो संस्करणको एनपीएलको अक्सनका लागि १५० खेलाडी छनोट गरेको प्रवक्ता लामाले बताए । 

एनपीएलका लागि २४ साउनमा अक्सन हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको