प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’ तीज गीत सार्वजनिक

काठमाडौँ, १८ साउन । गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ गीत सार्वजनिक भएको छ ।

शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ । तीजको विशेष कोसेलीका रूपमा ल्याइएको गीतको भिडियोमा अभिनेत्री रेखा थापा, सिम्रन खड्का, सन्जोग रसाइली र प्रकाश सपुतको अभिनय रहेको छ ।  ।

‘बदला बरिलै २’ शीर्षकमा सार्वजनिक गीतमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ भने शब्द र सङ्गीत प्रकाश सपुतको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको