आजबाट हलमा ‘रियाल रिङ्गेट’

काठमाडौँ, १६ साउन । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आएको छ । 

प्रवासी नेपाली श्रमिकहरूको संघर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्रले प्रिमियरमा तारिफ बटुलेको थियो । 

चलचित्रको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन् । छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राईलगायत कलाकारहरूको अभिनय छ ।

चलचित्र विभोर पोखरेलले निर्देशन गरेका छन् । चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको