आयुष र एलिजेले फिल्ममा डेब्यू गर्दै !

काठमाडौँ, ११ साउन । सामाजिक संजालका ‘कन्टेन्ट क्रिएटर’ आयुषसिंह ठकुरी र एलिजे जमालीले फिल्म अभिनयमा डेब्यू गर्ने अपेक्षा गरिएको छ ।

फिल्म निर्देशक तथा निर्माता किरण नेपालीले शनिबार यी दुई जोडीलाई अभिनय प्रस्ताव राखेका थिए । प्रस्तावमा आयुष र एलिजे सकारात्मक देखिएको र केही दिनमा औपचारिक सम्झौताको तयारी रहेको बताइएको छ ।

निर्देशक नेपालीका अनुसार केही दिनमा लिखित सम्झौताको सम्भावना रहेको छ । नाम तय नभैसकको यो सोसल ड्रामाबाट नेपालीले निर्देशकको रुपमा डेब्यु गर्दैछन् ।

यो फिल्ममा ४ जना हिरो र ३ जना हिरोइन हुने किरणले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ, २ असोज । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व