काठमाडौँ, ९ साउन । गायक तथा निर्देशक प्रकाश ओझाको कमेडी गीत ‘बालै फरर’ सार्वजनिक भएको छ । गीतमा उनलाई नारद खतिवडाले साथ दिएका छन् ।
निर्माता टंका खड्का रहेको उक्त कमेडी भिडियोमा स्वागत राई र बिमल नेपालको कोरियोग्राफर रहेको छ ।
सार्वजनिक गीतमा सुवास प्रसाद गजुरेल, गायक खतिवडा, निर्देशक ओझा, बिमल खड्का, मनीता मगर, सेबिका पराजुलीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
गायक ओझाको यसअगी पनि थुप्रै गीतहरु बजारमा आएका छन् ।
सार्वजनिक ‘बालै फरर’ भिडियो:






