भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

बेइजिङ, ३१ असार । भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जयशंकरले आफैँले यस भेटघाटको बारेमा जानकारी दिएका हुन् ।

‘मैले हामी (भारत र चीन)बिचको द्विपक्षीय सम्बन्धमा हालै भइरहेका विकासबारे उहाँ (सी)लाई जानकारी गराएको छु । हामी यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई अत्यन्त महत्त्वपूर्ण ठान्छौँ ।’ पोस्टमा जयशंकरले लेखेका छन् । 

जयशंकर सांघाई सहयोग सङ्गठन एससीओ)को सम्मेलनमा भाग लिन चीन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्