काठमाडौँ, २७ असार । आज शुक्रबारबाट नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ ।
मित्र प्रधान (नर) ले निर्देशन गरेका फिल्मले देशभर एकल प्रदर्शनको पाएको छ । नेपाली भाषालाई संरक्षण गर्नुपर्ने विषयमा निर्माण भएको फिल्ममा निर्देशक प्रधानकै कथा रहेको छ ।
फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय छ ।





