काठमाडौं, १२ मंसिर । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज बुधबार सुन ४ सय घटेर प्रतितोला ५७ हजार ६ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





