गुरास नानी फिचर्ड ‘जाने भए जाम’ बोलको गीत सार्वजनिक

काठमाडौँ, २५ असार । गायक तथा पफर्मर दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । ‘जाने भए जाम’बोलको गीत उनले आज सार्वजनिक गरेका हुन् । 

गीतमा दुर्गेशसँगै सिसन बानियाँ र अल्हाजी गेरोको स्वर छ । शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको छ । हरि हुमागाईंले खिचेको भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन् । भिडियो निर्देशन शिव विकले गरेका छन् । 

भिडियोमा गुरास नानी, गायकत्रय दुर्गेश, सिसन र अल्हाजी फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि