प्रियंकाले गरिन मोदीलाई बिहेको निम्तो

एजेंसी १० मंसिर ।  बलिउड नायीका प्रियंका चोपड़ाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहेको निम्तो गरेकी छन् ।

प्रधानमन्त्री  मोदीलाई निम्तो कार्ड दिन प्रियंकाले  निकलाई लिएर प्रधानमन्त्री निवास पुगेकी थिइन् । मोदीले बिहेमा जाने वा नजाने निर्णय लिइनसकेको बताइएको छ ।

प्रियंकाको बिहे १ र २ डिसेम्बरमा बिहे हुने दावी गरिरहेका छन् । बिहेको लागि निक जोनसको परिवार भारत आइसकेका छन । उनिहरुको बिहे पहिलो दिन हिन्दू परम्पराअनुसार र दोस्रो दिन क्रिस्चियन परम्पराअनुसार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३१ भदौ । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते

काठमाडौँ, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा

काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate