ट्रम्पले लस एन्जलसमा तैनाथ गरे थप २ हजार राष्ट्रिय गार्ड

काठमाडौँ, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिएका छन् ।

थप २ हजार राष्ट्रिय गार्डहरू लस एन्जलसमा पठाउन लागेको पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले भनेका छन् । 

‘राष्ट्रपतिको आदेशमा, रक्षा विभागले थप २ हजार क्यालिफोर्निया राष्ट्रिय गार्ड सैनिकहरूलाई ड्युटीमा बोलाएको छ ताकि तिनीहरूले आईसीईको मद्दत गर्न सकुन् र संघीय कानून प्रवर्तन अधिकारीहरूलाई आफ्नो काम सुरक्षित रूपमा गर्न मद्दत गर्न सकुन्’ उनले भने । 

यसअघि आइतबार ट्रम्पले यी विरोध प्रदर्शनहरू रोक्न लस एन्जलसमा २ हजार राष्ट्रिय गार्ड सैनिकहरू तैनाथ गर्ने आदेश दिएका थिए । यसको अर्थ अब त्यहाँ तैनाथ गरिएको राष्ट्रिय गार्डहरूको संख्या चार हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।