बैंगलोरमा दिपिका र रणवीरले दिए बिहेको पार्टी

काठमाडौं, ८ मंसिर । बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंहले बुधबार बैंगलोरमा बिहेको पार्टी दिएका थिए ।

जहाँ सयौंको संख्यामा अतिथीहरु निम्त्याइएको थियो । अतिथीहरुलाई दुबैजानले स्वागत गरिरहेका देखिन्छन ।

यो भिडभाडमा पनि रणवीर र दिपिका भने एक–अर्कामै हराइरहेका देखिन्थे । दिपिकाले गोल्डेन रंगको साडी लगाएकी थिइन् । पार्टीमा दुवैको पहिरन हेर्दा दुलाहा दुलही जस्ता देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

फाइल फोटो काठमाडौँ, १२ असार । होर्मुज स्ट्रेट भएर गइरहेको एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि उद्धार कार्य रोकिएको छ । आक्रमण

काठमाडौँ, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको

काठमाडौँ, ११ असार । दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । भूकम्प स्थानीय समयअनुसार साँझ ६:४ बजे गएको थियो

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु