इन्काउण्टरु सकियो

काठमाडौँ, ८ मङ्सिर ।  युजेश फिल्म्सको ब्यानरमा बन्दै गरेको चलचित्र इन्काउण्टरुको छायाङ्कन सकिएको छ ।

स्वदेश तथा विदेशका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस चलचित्रमा सबिन श्रेष्ठ, छुल्त्रिम गुरुङ, दीपक छेत्री, बि एस राना, दिनेशजंगलगायतका कलाकारहरूको अभिनय रहेको छ । समसामयिक र रोचक कथावस्तु रहेको भनिएको यस चलचित्रमा समाजमा ब्याप्त कुरीति र बदनियतविरुद्ध धावा बोलिएको कुरालाई समेटीएको छ ।

चलचित्रमा प्रेमिल साहित्यकार नारायण नेपालको शब्द, संगीतकर्मी सूर्य राई कमलको संगीत र मिना निरौला तथा अन्यको आवाज सुन्न सकिने छ भने कथा तथा निर्देशन एन बी अञ्जानको रहेको छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा