ग्रिसमा शक्तिशाली भूकम्प

काठमाडौँ, ८ जेठ । ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । जेएफजेका अनुसार भुँइचालोको केन्द्रबिन्दु जमिनबाट ७७ किमि मुनि थियो ।

सुनामीको खतरा कायमै रहेको बताइएको छ । भूकम्प र तटीय रेखाबिचको दूरीको आधारमा सय किमिदेखि हजार किमिभन्दा बढीको क्षेत्रसम्म पनि सुनामी  आउन सक्ने बताइएको छ । 

भूकम्पको तीव्रताबारे फरक फरक कुरा आइरहेका छन् । ग्रिसको इन्स्टिच्युट अफ जियोडाइनामिक्सले भूकम्पको ६ दशमलव १ तीव्रताको भएको बताएको छ । उता ईएसएमसीले भने यो ६ दशमलव ३ तीव्रताको थियो भनेर भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।