नोभिष बक्सिङ आजदेखि काठमाडौंमा सुरु

काठमाडौं, ५ मंसिर । नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुदैछ ।

मंसिर ८ गतेसम्म नेपाल बक्सिङ संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा २५ टोलीका एकसय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाएको छ  ।

प्रतियोगिताका महिला र पुरुषतर्फ यू–१९ र गू–२४ गरी २४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । २० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट १० खेलाडीलाई प्रशिक्षणमा राखिने र बैदेशिक प्रशिक्षणमा लगिने पनि बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री