गजल

जिन्दगीमा कहीँ कतै खास भटिन्छन
यहाँ कहीँ कतै कालिदास भेटिन्छन।

एउटै मनमुटु जस्तै लाग्ने साथीसँग
केही धड्कन अनी सास भेटिन्छन।

कोही हुन्छन मौसम सरी रङ्ग फेर्नेहरु
आफैलाई छुरीधस्ने बदमाश भेटिन्छन।

जिन्दगीको परिक्षा उस्लेमात्रै गर्छ पास
हर मोडमा प्रेमीकाको साथ भेटिन्छन।

च्याङ्बा लामा योन्जन
आठराई तेह्रथुम
हाल- बहराईन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । अज गोरखा

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा

काठमाडौँ, १४ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५