विद्यार्थीलाई कोचिङ पढनका लागी संसदद्वारा १० लाख सहयोग

काठमाडौं, ४ मंसिर। सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो.समीमले १० लाख रुपैयाँ संसदीय कोषको रकम कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ पढाउन दिने भएका छन् ।

सप्तरीमा एसईई परीक्षाको नतिजा कमजोर भएको बताएँदै कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई पढाईका लागि रकम उपलब्ध गराउन लागेको जानकारी दिए ।

कोचिङ कक्षा मंसिर १४ गतेदेखि ३ महिनासम्म बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ । उनले कोचिङ पढाउने शिक्षकहरुलाई पारिश्रमिक तथा त्यसको निरागनी गर्न प्रअहरुलाई भत्तासमेतको व्यवस्था गरिदिएका छन् ।

चालू आर्थिक वर्षको संसदीय कोषबाट प्राप्त रकम आफ्ना क्षेत्रका आठ विद्यालयमा खर्चिने भएका हुन् । यसबाट रुपनी र विष्णुपुर गाउँपालिकाका ७ सय ८९ विद्यार्थी लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा