भारतले पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो

नयाँ दिल्ली, १५ बैशाख । भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । यसमा डन न्युज, समा टिभी र जियो न्युज पनि समावेश छन् । 

यी च्यानलहरूले भारत र सुरक्षा एजेन्सीहरू विरुद्ध झूटा र भ्रामक समाचार चलाइरहेका सरकारले बताएको छ । गृह मन्त्रालयको सिफारिसपछि सरकारले यो कारबाही गरेको हो ।

यसैबिच, जम्मू कश्मीर प्रहरीले १५ स्थानमा छापा मारेको छ । यी छापा पीओकेबाट सञ्चालित भइरहेका अनि पहलगाम आक्रमणसँग सम्बन्धित आतंककारीहरूको लुकेर बसेको ठाउँमा गरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।