सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमण: ४ सय बढीको मृत्यु

एजेन्सी, २ वैशाख । सुडानको विद्रोही समूहले एक शरणार्थी शिविरमा आक्रमण गर्दा ४ सय भन्दा धेरैको मृत्यु भएको छ ।

यूएनका अनुसार उक्त आक्रमण सुडानमा सक्रिय विद्रोही गुट र्‍यापिट सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो । गत साता मात्रै आरएसएफले अल–फशर सहर नजिक रहेका शरणार्थीको शिविरमा स्थलमार्ग र हवाई आक्रमण गरेको थियो ।

सुडानमा विद्रोही गुट आरएसएफ र सुडानको सेनाबीच दारफूरमा कब्जाका लागि युद्ध जारी छ । संयुक्त राष्ट्रले बहीबार र शनिबारको बीचमा १४८ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।  यातायात व्यवस्था विभागमा मंगलबार

काठमाडौँ, २३ असोज । २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल । मेष : बौद्धिक क्षेत्रमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ। धेरै नबोल्नु