फिल्म ‘एक्लो’को पोस्टर सार्वजनिक

काठमाडौँ, २१ चैत । ‘एक्लो’ आगामी दिपावलीमा प्रदर्शनमा आउने फिल्म हो ।

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको फिल्मको अभिनेत्री बेनिशा हमालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै उनको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो । पोस्टरमा हमालको क्यारेक्टरको नाम क्वीन मारा राखिएको छ । उनको लुक्सले फिलम फरक रहेको अनुमान गर्न सकिन्छ । 

फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ ।

काठमाडौँ, ११ जेठ । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ । भारत

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, ११ जेठ । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका