चीन र इथियोपियामा भूकम्प

काठमाडौँ, ४ चैत । चीनमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

यसबाहेक, इथियोपियामा पनि आइतबार अबेर राति भूकम्प गएको थियो । त्यसपछि लगातार कम्पनहरू गइरहेका छन्। 

चीनमा गएको भूकम्पको तीव्रता रेक्टर स्केलमा ४.१ मापन गरिएको थियो । यस भूकम्पको केन्द्रबिन्दु चीनको छिंगहाई शहर नजिकै जमिनबाट १० किलोमिटर तल रहेको थियो ।

इथियोपियामा पहिलो भूकम्प राति १२:२३ बजे गएको थियो, जसको तीव्रता रेक्टर स्केलमा ५.५ मापन गरिएको थियो । यसपछि ४.३ र ५.१ तीव्रताको भूकम्प पनि आयो । मानिसहरूले निरन्तर भूकम्पको सामना गर्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ