एनएसएल फुटबलको खेलतालिका सार्वजनिक

काठमाडौँ, २ चैत । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ ।

लिगको उद्घाटन खेलमा चैत १६ गते साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सले खेल्ने भएका छन् ।

प्रतियोगिता दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । तेस्रो संस्करणमा काठमाडौँ, ललितपुर, पोखरा, झापा, धनगढी, बुटवल र चितवन गरी ७ टोली छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौँ, १६ भदौ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती

काठमाडौँ, १५ भदौ । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको छ । आज भएको भेटमा भोटेकोसी हुँदै त्रिशुली

काठमाडौँ, १५ भदौ । नेपालले हालै भीषण बाढीबाट धनजनको ठूलो क्षति व्यहोरिरहेको स्थितिलाई दर्शाउँदै विश्व मञ्चमा जलवायु परिवर्तनको एजेन्डा लैजाने