स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा

एजेन्सी, २९ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले यो घोषणा विना कुनै अपवाद सबै देशलाई लागू हुने बताएका छन् । यद्यपि, अस्ट्रेलियाको हकमा भने अपवादको रुपमा पुर्नविचार हुनसक्ने जनाउ ट्रम्पले दिएका छन् । उनले भनेका छन्, ‘यो योजना जुन देशले अमेरिकालाई आयातमा कर लगाएका छन्् ति देशका लागि मुख्य लक्षित छ ।’ 

अर्को प्रसंगमा ट्रम्पले शनिबार राती १२ बजेसम्म हमासले गाजाबाट सबै बन्धक रिहा गर्नु पर्ने र त्यसो नभए विध्वंश मच्चिनसक्ने चेतावनीपूर्ण सुझाव दिएका छन् । उनले आफ्नो आशयबारे विस्तारित रुपमा नबताए पनि हमास आफैंले पत्ता लगाउने अभिव्यक्ति दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २२ असोज । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ