अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने

एजेन्सी, १३ माघ । बंगलादेशको अन्तरिम सरकारका एक प्रमुख सल्लाहकारले शनिबार शेख हसिनाको अवामी लिग पार्टीलाई चुनाव लड्न अनु मति नदिने बताएका छन् ।

 बंगलादेशको अन्तरिम सरकारका एक प्रमुख सल्लाहकारले शनिबार शेख हसिनाको अवामी लिग पार्टीलाई चुनाव लड्न अनु मति नदिने बताएका छन् ।

तर यो देशमा अवामी लिगको पुनर्स्थापनालाई अनुमति नदिइने मुख्य सल्लाहकार युनुसको प्रशासनमा विभागविहीन मन्त्री आलमले भने । 

न्यूनतम सुधार लागू नभएसम्म र फासीवादी हसिना सरकारद्वारा ध्वस्त पारिएका संस्थाहरूको पुनः संरचना नभएसम्म कुनै पनि चुनाव नहुने पनि उनले स्पष्ट पारेका छन् । 

आलमलाई सुरुमा युनुसले आफ्नो सरकारमा विशेष सहायकको रूपमा नियुक्त गरेका थिए । पछि उनले अन्तरिम मन्त्रिपरिषद्मा सल्लाहकारको रूपमा काम गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ