एनपीएलमा आज दुईवटा खेल हुँदै

काठमाडौँ, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाडौँ गुर्खाज खेल्दैछन् ।

यस्तै दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।

लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् । अब हुने लिग चरणका तीनवटा खेलले प्ले अफमा पुग्ने तीनवटा टोलीको टुङ्गो लगाउनेछ ।

शीर्ष चारमा पुग्न चितवन, काठमाडौँ, सुदूरपश्चिम र कर्णाली  गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ । प्ले अफ होडमा सबैभन्दा बढी दबाबमा काठमाडौँ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू