दक्षिण कोरियामा व्यापक प्रदर्शन

एजेन्सी, १९ मंसिर । राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम उठाएपछि दक्षिण कोरिया पुरै अशान्त बनेको छ ।

चौतर्फी विरोध तथा प्रदर्शनपछि राष्ट्रपति यूं आफ्नो कदमबाट पछि हटेपनि स्थिति सामान्य बन्न सकेको छैन । दक्षिण कोरियास्थित अमेरिकी दूतावासले राष्ट्रपतिको कदमले सिर्जित अशान्तिको चपेटाबाट बच्न भन्दै अधिकारीहरुलाई सचेत गराएको छ ।

उसले अवस्था अस्थिर तथा असहज बनिरहेका बेला ती क्षेत्रबाट बच्न भन्दै अलर्ट जारी गरेको हो । दूतावासले अलर्ट जारी गर्दै आफ्ना नागरिकलाई भौतिक रुपमा स्कुल जाने बच्चाहरुको उपस्थितिलाई समेत सिमित गर्न भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टसँग सम्झौता गरेको छ ।  सुदूरपश्चिमले एनपीएलको तेस्रो सिजनका

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार