एनपीएलमा आज दुई खेल हुँदै 

काठमाडौँ, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।

आज कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स र विराटनगर किंग्सका खेल हुनेछन् । 

पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजको हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स  खेल्नेछ । 

दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल बिहान ९ : १५ बजे र दोस्रो खेल दिउँसो १ : १५ बजे सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर

काठमाडौँ, १७ भदौ । काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ

काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक

काठमाडौँ, १७ भदौ । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको