जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ, २५ कार्तिक । कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ ।

जिल्लाको पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

आज पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा  घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् ।

काठमाडौँ, १९ फागुन । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, १९ फागुन । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई

काठमाडौँ, १९ फागुन । बजारमा सागको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो