म धेरै आत्मविश्वासी महशुस गरिरहेको छु : डोनाल्ड ट्रम्प

फ्लोरिडा, २१ कार्तिक । डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानियाले फ्लोरिडामा मतदान गरेका छन् । 

मतदानपछि मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘म धेरै आत्मविश्वासी महशुस गरिरहेको छु । रिपब्लिकनहरू ठुलो सङ्ख्यामा आएजस्तो देखिन्छ।’  लाइनहरू यति लामो देख्दा आफूले सम्मानित महसुस गरेको ट्रम्पको भनाई छ ।

आफ्नो मिसिगन र्‍यालीको सन्दर्भ जोड्दै उनले भने, ‘हामी हिजो राती धेरै ढिलो फर्कियौँ, मैले सुनेको छु कि हामीले धेरै राम्रो गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर