बाढी पहिरोले ६ अर्बको अन्नबालीमा नोक्सानी : मन्त्री अधिकारी

काठमाडौँ, १६ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पछिल्लो बाडी पहिरोको कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको बताएका छन् ।

कृषि समितिको आज बसेको बैठकमा उनले पीडित किसानलाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । यसमा सहयोग गर्न दातृसंस्थासँग अनुरोध गरिएको उनले जानकारी दिए । 

बाढीले कृषकलाई ठुलो क्षति पुर्‍याएको उनले बताए । ‘नोक्सानी भएका किसानहरू पीडाले रोइरहनुभएको छ ।  दसैँ कसरी मनाउने, हामीले के प्राप्त गर्छौँ भन्दै सरकारलाई प्रश्न गरिरहनुभएको छ’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा