गायक लिम्बूको ‘सुन ख्याल ख्यालैमा’ रिलीज (भिडियो सहित)

काठमाडौं, ३ मंसिर । गायक सदाज लिम्बू सम्हाम्फेको सुन ख्याल ख्यालैमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राजू ढकालको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोलाई  सुन्दर लामाले  एरेन्ज गरेका छन ।

योदिन सम्हाम्फेले छायांकन गरेको उक्त म्यूजिक भिडियीमा बिश्वाराज स्यांग्बो, सजिता तामांङ् र अनीसा नेउपानेको अभिनय रहेको छ ।

गणेश जंग रावलले निर्देशन गरेको भिडियोलाई अर्जुन पोख्रेलले  संपादन गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका