श्रीलंकामा सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं, ३  मंसिर । श्रीलंकामा आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

आइतबार पहिलोपटक राजपाक्षे र विक्रमासिंघे पक्षका नेताहरु बैठकमा आमने-सामने भएका थिए । बैठकमा विक्रमासिंघेको पार्टीका नेताहरुले राष्ट्रपति सिरिसिनाको चर्को विरोध गरेको थियो ।

विक्रमासिंघेले आफूलाई गरिएको बर्खास्तगी असंवैधानिक र अवै भएको भन्दै अहिले पनि आफू नै प्रधानमन्त्री भएको बताएका थिए । बैठकमा सभामुख कारु जयसूर्या पनि अनुपस्थित रहेको जनाएका छन् ।

प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई हटाएर दुई पटक राष्ट्रपति बनिसकेका महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने