ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं, ३ मंसिर । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ ।

११ बजेदेखि सुरु हुने खेल ललितपुरको एन्फा कम्प्लेक्सको खेल मैदानमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो दुई बजेर ३० मिनेटमा सुरु हुनेछ ।

त्यस्तै अर्को खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेलमैदानमा २ बजेर ३० मिनेटमा खेल सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री