२० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल एन्फा मैदानमा हुने

काठमाडौँ, ११ भदौ । २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल सातदोबाटोमा रहेको एन्फा कप्लेक्समा हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो सामाजिक सञ्जालमार्फत नेपाल र बङ्गलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको हो ।

यसअघि एन्फाले फाइनल खेल दशरथ रङ्गशालामा हुने जनाएको थियो । तर पानी परिरहेकाले मर्मत भइरहेको दशरथ रङ्गशालाको काम प्रभावित भएपछि त्यहाँ फाइनल खेलाउने सम्भावना नरहेको एन्फाले जनाएको छ । फाइनल खेल भोलि बुधवार साढे २ बजे शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका-२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार हल्लानगरबाट

काठमाडौँ, १९ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुन: वृद्धि गरेको छ । आजदेखि लागु हुने गरी

काठमाडौँ, १९ भदौ । टोखा नगरपालिका-२ लबुमा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-६ का ५७ वर्षीय भाइ राजा गौतमको कोठाबाट

काठमाडौँ, १९ भदौ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । प्रहरीका अनुसार मकालु गाउँपालिका वडा नम्बर–१ स्थित