रसियाको कामचत्का प्रायःद्वीपमा भूकम्प

(कार्तिक २९, एजेंसी) । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।

 केन्द्रविन्दु कामचत्काको पूर्वी तटीय क्षेत्रमा रहेको थियो भने  भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त नभएको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले

काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate