आज सुन तथा चाँदीको मूल्य

(कार्तिक २९, काठमाडौं) । आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको भने  तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदी भने  स्थिर रहेको छ ।  प्रतितोला ७१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE):

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा