तामाङ समाज युकेको आयोजनामा फुटबल : अविवाहितले विवाहितलाई हरायो

(कात्तिक २९, युके) । तामाङ समाज युकेको आयोजनामा भएको फुटबल प्रतियोगितामा अविवाहित समूहले विवाहित समूहलाई हराएको छ ।

आइतबार युकेको लण्डनमा भएको उक्त अत्यन्तै रोमाञ्चक प्रतिपर्धामा भएको खेलमा अविवाहित समूले पाँच गोल गर्दै हराएको हो । खेलमा विवाहित समूहले तीन गोल गरेको थियो । खेल ३० मिनेटको भएको थियो ।

खेलमा विजयी टिम अविवाहित समूहले सुनको मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो भने विवाहित समूहले चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेको संस्थाका पूर्वअध्यक्ष कर्म बम्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असार । राहदानी छपाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा सहित १८ जनालाई प्रतिवादी बनाएर

काठमाडौँ, ८ असार । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै

अमेरिका, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि एक पटक कडा सैन्य हमला गर्ने धम्की दिएका छन् । लेबनानमा

काठमाडौँ, ८ असार । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।