मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

भक्तपुर, २२ साउन । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीसँग भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

७३औं मदन जयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ, भक्तपुर जिल्ला कमिटीले सोमवार आयोजना गरेको उक्त प्रतियोगितामा जिल्ला खेलकुद महासंघ भक्तपुरले जिल्ला कमिटीलाई ६–४ को गाले अन्तरले हराएको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय महासचिव धर्म लामा, एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा लगायत प्रदेश, जिल्ला तथा स्थानीय तहका एमालेका नेता, कार्यकर्ता तथा विभिन्न जनवर्गीय संगठनको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्