अदालतमा बयान फेर्ने दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरूले घुस लेनदेनसम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौँ, १० जेठ । विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ ।

काठमाडौँ, ८ जेठ । गायिका एलिना चौहानले आफूले विभिन्न कार्यक्रममा प्रस्तुति दिएको पारिश्रमिक ढिलो नगरी दिन आग्रह गरेकी छन् । 

काठमाडाैँ, ८ जेठ । ३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । आज काठमाडौँ आइपुगेका