केन्द्रीय मन्त्री अनन्त कुमारको ५९ वर्षमा निधन

 (कात्तिक २६, काठमाडौं) । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर पीडित मन्त्री कुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको भन्दै  उनको निधनप्रति  शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । २०८३ साल असोज ४ गते आइतबारको राशिफल ।    मेष : दिन राम्रो छ। श्रमको फल

काठमाडौँ, ३ असोज । कैलालीको गोदावरी नगरपालिका–१ बिजयनगरका ३१ वर्षीय बिनोद दाहाललाई १७ वर्षीया किशोरीई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका