पेरिस ओलम्पिकमा फुटबल भोलिदेखि सुरु हुँदै

काठमाडौँ, ८ साउन । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू भोलिदेखि नै सुरु हुँदैछ ।

३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने शुक्रबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् ।

भोलिदेखि फुटबल र रग्बी सेभेन्सका खेलहरू सुरु हुनेछन् भने बिहीबार आर्चरी र ह्यान्डबलको प्रतिस्पर्धा सुरु हुनेछ । पुरुष फुटबलअन्तर्गत पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्