ओलम्पिक एशिया छनोट अन्तर्गत आज नेपाल र म्यानमार भिड्दै

(कार्तिक २५, काठमाडौं) । ओलम्पिक महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा आज नेपालले घरेलु टोली म्यानमारसँग भिड्दै।

 भारतसँग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसँग आइतबार खेल्न लागेको हो ।  खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ः १५ देखि याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुने जनाएको छ ।

म्यानमारले बंगलादेशलाई ५–० ले हराएर ३ अंक जोडि सकेको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र