नेविसंघको आह्वानमा काभ्रेका सबै विद्यालय बन्दको घोषणा

(कार्तिक २५, काभ्रेपलाञ्चाेक) । विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार नेपाल विद्यार्थी संघले काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ ।

प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयको नेविसंघका इकाइ सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।

ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो शेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ प्रतिशत बढेको छ ।

काठमाडौँ, ८ असार ।पशुबलि प्रथाको अन्त्य, जीवप्रतिको करुणा र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले स्नेहा’स केयर र इन्टरफेथ पिस फेडरेशन