ट्रम्पलाई गोली हान्ने व्यक्ति २० वर्षीय थोमस

पेन्सिलभानिया, ३० असार । एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स भएको जनाएको छ । 

सो स्थान कार्यक्रम भएको बटलरबाट करिब ७० किमी ड्राइभिङ दुरीमा भएको एफबीआईले जनाएको छ । उनको पहिचान पुष्टि गर्न एफबीआईले डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने बताएको छ ।

एफआईले सो घटना अझै अनुसन्धानमै भएको जनाउँदै घटनासम्बन्धी कुनै जानकारी भएमा सूचना दिन आग्रह गरेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank