हलमा ‘घरज्वाइँ’ सहित चार फिल्म

काठमाडौँ, २८ असार । आजदेखि नेपालमा चार फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘घरज्वाइँ’सहित बलिउडको ‘हिन्दूस्तानी २’, ‘सरफिरा’ र हलिउडको ‘लङलेग्स’ रिलिज भएका छन् ।

घरज्वाइँ’को लम्बाइ १२७ मिनेट र युनिभर्सल सर्टिफिकेट छ । अनिल बुढा निर्देशित फिल्मले मगर समुदायमा प्रचलित घरज्वाइँ परम्पराबारेको कथा पेश गर्छ । पूर्वी रुकुममा छायांकन गरिएको फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई र मिरुना मगर छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट