‘सालार २’ को सुटिङ सुरु गर्दै प्रभास

काठमाडौँ, २० असार । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायाङ्कन सुरु हुँदैछ ।

फ्यानहरू लामो समयदेखि यो फिल्मको प्रतीक्षामा छन् । कल्कीमा आफ्नो दमदार भूमिकाका कारण प्रभास लगातार चर्चामा छन् । फिल्मलाई फ्यानहरूले माया गरिरहेका छन् ।

७ दिनमा ६०० करोड भारुभन्दा बढीको व्यापार गरेर फिल्मले कैयौँ रेकर्ड पनि तोडिसकेको छ । अब छिटै प्रभासले ‘सलार २’ को छायाङ्कन सुरु गर्दैछन् । पिंकभिल्लामा छापिएको एक समाचारका अनुसार सालार २ को सुटिङ अगस्ट १० देखि सुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको